
यो मन सधै बरालिंछ
तरुनी, सफलताको परिभाषा र इन्टरनेटको अथाह सूचनाहरु
..
अचानक आखा बन्द
मेरो भित्रि आवाज र मैले चिन्न खोजेको शरीर
…
कैले चाहिने कैले पाइने अनि कैले गुमाइने
आखिर म पनि त कसैको भबिस्य मा पढिने सूचना नै हु
कसईलाई उधाहरण बन्न
वा कसैलाई नबन्न
…
मरेपछि संख्याको के नै मतलब रहला र ?
The post My existential ramblings late night appeared on Nepal123.com.
No comments:
Post a Comment